Archives

व्यावसायिक मौरीपालनबाट मनग्य आम्दानी गर्दै पौडेल दम्पती

ढोरपाटन । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ...

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक...

रैथाने आलुखेतीतर्फ किसानको आकर्षण

कैलाली । स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न...

‘पर्याप्त तथ्याङ्कको अभावमा विपद् व्यवस्थापन असहज’

सुर्खेत । अपाङ्गता भएका व्यक्तिको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा सुर्खेतका...

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

काठमाडौं । किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित...

पुल नहुँदा बालबालिकालाई विद्यालय जान सास्ति

राँझा । खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नुपरिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक...

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर...

एकता र मेलमिलापको आधार चाडपर्व नै हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र...

महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, तपाईँलाई पर्यो ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा उक्त...