अभिलेखहरू

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियलबीच सहकार्य
काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा...

महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छिन् । बुधबार नेकपा(एमाले)ले आयोजना गरेको राष्ट्रिय...

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण छ : चेम्बर
काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आवको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर...

किसानका उत्पादनको बजार व्यवस्थापन गर्न निम्बस र केबी एग्रोबीच सम्झौता
काठमाडौं । धादिङको धुनिबेसीमा अत्याधुनिक तथा देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्री...

बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र...

मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना
काठमाडौं । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । फाउन्डेसनले आज पद्मकन्या...

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड बढी
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको छ । कार्यालयले बुधबार प्रदेश प्रमुख पर्शुराम...

श्रममन्त्री अर्याल र नेपालका लागि जापानिज राजदूत युटाकाबीच भेटवार्ता
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुटा युटाका बीच...

बाढीले करिब ९० प्रतिशत सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पु¥याएको छ ।...

नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री दाहाल
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति...