Archives

जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले ३ महिना श्रमदान गरेर बनाए बाटो

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ बाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो...

संसद्लाई गतिशील तुल्याउन सत्तापक्ष र प्रतिपक्ष दुवैले अग्रसरता देखाउनुपर्छ : सांसद विक

दोस्रो संविधानसभाको सदस्यका रूपमा क्रियाशील रहेर अहिलेको जिम्मेबारीमा आइपुग्दा धेरै नै फरक महसुस भइरहेको छ । हिजो र आजको...

शिलान्यासको चार वर्षपछि भवन निर्माण सुरु, संघीय सरकारबाट ५० करोडको स्रोत सुनिश्चित

मध्यविन्दु । शिलान्यास गरिएको चार वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु हुने भएको छ ।...

पुसदेखि खोटाङ जिल्ला अस्पतालकाे भवन निर्माण कार्य ठप्प

खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख...

सिङ्गास्थित विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न, ४ सय बढी विद्यार्थीको आँखा परीक्षण

बेनी । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित...

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युत्विहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै...

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले  सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको...

बगरखेतीतर्फ आकर्षित हुँदै सोनारीका किसान

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती...

नेरुडे र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार आजबाट सुरु

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज (फागुन ३० गते) बाट एकिकृत...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख ५५ हजार ७ सय ४१ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १३ जना संस्थापक सेयरधनीहरुको नाममा...