अभिलेखहरू

करिब ११ अर्ब खर्चेर मदन भण्डारी राजमार्गकाे पूर्वी सडकखण्ड कालोपत्र
झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा...

कोशी प्रदेशको कृषि क्षेत्रमा ९५ अर्ब लगानी, उद्योगमा ६८ अर्ब बढी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कोशी प्रदेशमा कुल १ खर्ब ७४ अर्ब १८ करोड ८६ लाख रुपैयाँ लगानी...

हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...

राहदानी, सवारी लाइसेन्स सेवालाई प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसनले काम गर्दैछ : मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई–गभर्नेन्स कमिसन...

नेपाल आदर्श निर्माणको व्यापार ४५ करोड, गत वर्षभन्दा ७.५६ प्रतिशतले बढी
काठमाडौं । नेपाल आदर्श निर्माण कम्पनी प्राइभेट लिमिटेड (एनएएनसी) को व्यापारमा उकालो लागेको छ । १९७० मा स्थापना भएको...

नेप्सेमा सानिमा रिलायन्स लाइफको ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा रिलायन्स लाइफ...

एनआरएन इन्फ्रास्टक्चरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८...

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब २५ करोड
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्याे
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब...

स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा...