Archives

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले...

विश्वविद्यालय स्थापना गर्न पाउने संविधानप्रदत्त अधिकार कार्यान्वयन प्रक्रिया सुरू भयो : मन्त्री जम्कट्टेल

मनहरी । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्न पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरू गरिएको...

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।...

सवारी दुर्घटना न्युनिकरण सरकारले नियम बनाएर मात्रै हुँदैन : मन्त्री दुलाल

काठमाडौं । बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले सवारी दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम...

देवघाटलाई प्रमुख तीर्थस्थल बनाउँन पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा स्थानीयवासीको जोड

दमौली । तनहुँको देवघाटलाई देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ ।...

घरजग्गा कारोबारमा खरिदकर्ताले यथार्थ विवरणका लागि व्यवस्थित हुन जरुरी छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित...

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । वरिष्ठ...

बेकरी उद्योगबाट मासिक १० लाख बढी कारोबार गर्दै कैलालीका युवा

कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा...

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’ अभियान सञ्चालन गर्दै

भोजपुर । सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन...

पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर सञ्चालन गर्दै धौलागिरि अस्पताल

बागलुङ । धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ ।...