Archives

काठमाडौं लगायतका मुख्य सहरमा वर्षाले घट्यो वायु प्रदूषण

कामठाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको...

राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छ: रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने विशेष दायित्व बोकेको निकायका रुपमा रक्षा मन्त्रालयले काम...

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने...

काँग्रेसले व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैनः महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन...

प्रभु बैंकका ग्राहकहरुलाई स्वस्तिक हेल्थ केयर सेन्टर विशेष छुट

काठमाडौं । स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई...

डिसहोमले देशको विभिन्न १५ वटा शहरहरुमा रोड शो गर्दै

काठमाडौं । वैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन व्हील्स रोडशो कार्यक्रम सँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं । एन आई सी एशिया बैंकद्वारा विशेष कार्यक्रम आयोजना गरेर राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।...

सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको...

यी हुन् मंगलबार कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.०६ अंकले...

मंगलबार पोखरा फाइनान्समा झुम्मीए लगानिकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.०६ अंकले...