अभिलेखहरू

६ महिनामा विकास बैंकले कमाए साढे २ अर्ब बढी नाफा, पहिलाे नम्बरमा गरिमा
काठमाडौं । चालू आर्थिक वर्ष दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय स्तिरको विकास बैंकहरुको नाफा २ अर्ब ५८ करोड...

६ महिनामा ८ खर्ब २२ अर्ब पुग्यो आयात, भारतले तेलको भन्सार बढाउँदा निर्यात ३१ प्रतिशतले बृद्धि
काठमाडौं । चालु वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँको आयात भएको छ...

२० वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा २६ अर्ब, ६ बैंकको ‘नेगेटिभ’
काठमाडौं । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । समीक्षा अवधिसम्म...

लक्ष्मी सनराइज बैंकले ६ महिनामा कमायो १ अर्ब १६ करोड बढी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । बैंकले बैंकले...

हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड, वितरणयोग्य मुनाफा ३ अर्ब ९५ करोड
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको...

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ६.७८...

नबिल बैंकको नाफा ३ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३...

एनएमबि बैंकको नाफा ४५.६१ प्रतिशतले बढ्याे, वितरणयोग्य नाफा १ अर्ब ३३ करोड
काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष दोस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पुसमसान्तसम्ममा...

कुमारी बैंकको नाफा साढे २७ करोड बढी, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । कुमारी बैंकले दोस्रो त्रैमामा २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले...

ग्लोबल आइएकई बैंकको खुद नाफा तीन अर्ब बढी, वितरणयोग्य नाफा साढे २ अर्ब
काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो त्रैमासम्ममा ३ अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले आज (सोमबार) सार्वजनीक...