Shikhar Insurance
National Life

राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा रौनीयार नियुक्त

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १८, आईतवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रोहित रौनीयारलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा रौनीयारलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रौनीयारलाई फागुन १६ गतेदेखि नै लागु हुने गरी नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्