Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले माग्यो आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय-सुझाव

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सम्बन्धीत निकायहरुसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको हो । सम्बन्धीत निकायहरुले आउँदो असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत राय-सुझाव पठाउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्