Skip to content
Shikhar Insurance
National Life

त्रिवी उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई, बढिमा ३ महिनाका लागि नियुक्ति

Hyundai
NCELL
NIMB

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका हुन् ।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्