Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री सचिव र मन्त्रीहरुलाई बजेट २०८२ को छलफल गर्न

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएका छन् । आगामी आर्थिक वर्ष २०८२ को बजेटको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई बोलाएका हुन् ।

बिहिरबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समेटिने विषयहरुको बारेमा छलफल हुनेछ । यस्तै, प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवको कुरा सुनेर निर्देशन दिने कार्यक्रम रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्