Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री ओलीले गरे उपकुलपति केशरजंग बरालको राजिनामा स्वीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्माले त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजंग बरालको राजिनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले बिहिबार बरालको राजिनामा स्वीकृत गरेका हुन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा बराललाई उपकुलपति बनाएका थिए । प्रधानमन्त्रीमा ओली आउने बित्तिकै उपकुलपति बराल र प्रधानमन्त्री ओलीबिच विवाद बढेको थियो ।

तर उपकुलपति बरालले भने स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् । चैत १५ गते आएको राजिनामा ओलीले १३ दिनपछि स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्