Skip to content
Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

आइतबार कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर मूल्य समायोजन अघिको मूल्य ५ सय ६.९९ रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य ४ सय ५२.६७ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्