Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ माघ ९, बुधबार २२:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ । बुधबार नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सेयर समायोजन अघिको मूल्य ८ सय ३६ रुपैयाँ १० पैसा रहेको थियो भने समायोजन पछि ७ सय ६० रुपैयाँ ०.९ पैसाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीहरुको सेयर दोस्रो बजारमा माघ १० गते बिहिबारदेखि कारोबार हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्