काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले प्रमुख अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा प्रकाश गुरुङ नियुक्त भएकाे हाे ।
कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको एक सूचानामार्फत जनाकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्