Skip to content
Shikhar Insurance
National Life

हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा प्रकाश दहाल नियुक्त भएका हुन् ।

दहाललाई आगामी ४ वर्षको कार्यकाल तोकेर उक्त पदमा नियुक्त गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्