Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुकाे ‘डिलाइटफूल सौराह’ कार्यक्रम सम्पन्न

Hyundai
NCELL
NIMB

चितवन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्बोधन गरी कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर श्री मनोज गजुरेलज्यूको प्रस्तुती रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, लोकप्रीय सदाबहार गायक सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्