Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले घोषणा गर्यो ८.४२ नगद लाभाशं

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२ प्रतिशत नगद लाभाशं घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांस घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांस बीमा प्राधिकरणबाट स्वीकृति लिनुपर्नेछ । प्राधिकरणबाट स्वीकृति पाएपछि लाभासं लगानीकर्ताको खातामा  आउनेछ । कम्पनीको बैशाख १७ गते साँझ ५ बजे बसेको संचालक समितिको बैठकले लाभांस पास गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्