Category: Tourism
सात महिनामा ८ सय बढी पर्यटकले गरे खप्तड भ्रमण
डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा ७ महिनामा ८ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक...
स्व. भक्तराज आचार्यको नाममा सरकारले केही काम गर्छ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता...
लगानी अभावले तमोर नदी क्षेत्रमा पर्यटकको आगमन घट्दै
धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर...
श्रीलङ्कामा पर्यटककाे सङ्ख्य २५ लाख नाघ्छ : विदेशमन्त्री
एजेन्सी । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने बताएका...
४० करोडको लागतमा कर्णालीका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण हुँदै
जाजरकोट । कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने...
फागुन १८ गते प्रधानमन्त्रीद्वारा भरतपुर भ्रमण वर्षको उद्घाटन हुने
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर भ्रमण वर्षको उद्घाटन गर्ने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन...
गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो : मुख्यमन्त्री पाण्डे
बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् । ...
पर्यटकीयस्थल रामधुनी मन्दिरमा तालाबन्दी भएको छैन, नियमित पूजा भईरहेको छ : अध्यक्ष कार्की
इनरुवा । सुनसरीको धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष...
नवलपरासीको पाल्हीनन्दन नन्दनगर पर्यटकको रोजाइमा
नवलपरासी । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा...
नेपाली सेनाद्वारा सगरमाथा क्षेत्रमा पर्यटन संरचना निर्माण
सल्लेरी । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने पर्यटकलाई दृष्टिगत गरी...