Category: पुँजीबजार

सानिमा लाइफको आईपीओः पहिलो दिन नै आवेदन दिनेको संख्या हालसम्मकै बढी

काठमाडौं । निष्काशन भएको पहिलो दिन नै सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा २ गुणाभन्दा बढी आवेदन गरेको छ । आजबाट...

नेप्से परिसूचक हालसम्मकै उच्च ३१२३ अंकमा पुग्दा साढे १५ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से १६.०५ अंकले बढेर ३१२३.१५ अंकमा पुगेको हो...

एक अर्ब ६४ करोडको आईपीओका लागि तीन कम्पनी बोर्डमा, कसको कति ?

काठमाडौं । एक अर्ब ६४ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति माग्दै तीन वटा कम्पनी...

२१२ रुपैयाँ पर्ने आईपीओ ल्याउँदै रिलायबल लाइफ

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले प्रति कित्ता २१२ रुपैयाँ पर्ने आईपीओ ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा...

सानिमाको ६० करोडको आईपीओ खुल्यो, ५ लाख ४० हजारलाई १० कित्ता पक्का

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले साउन गते अर्थात आजबाट आईपीओमा आवेदन खुलाएको...

नयाँ रेकर्डः नेप्से परिसूचक ३१ सय अंक माथि

काठमाडौं । नेप्से परिसूचकले ३१ सय अंक पार गरेको छ । लगानीकर्ता अघिल्लो दिनभन्दा महंगोमा सेयर किन्न तयार हुँदा...

बोर्डका कर्मचारीले भनेः पूर्वाग्रह नराखी अध्यक्षलाई लागेको आरोपको सत्यतथ्य बाहिर ल्याइयोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले सञ्चारमाध्यममा आएका जानकारीको वास्तविकता बाहिर ल्याउन आफ्नो नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल...

समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने, कहिले पाउला अनुमति ?

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक...

मकर जितुमाया सुरी हाइड्रोले २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरीको...

सेयर बजारको मन्द चाल, नेप्से ४ अंकले बढ्दा ११ अर्बको कारोबार

काठमाडौं । सेयर बजार सामान्य अंकले सुधार भएको छ । आइतबार १ अंकले बढेको नेप्से परिसूचकले सोमबार ४.०६ अंकले...