Category: समाज/राजनीति

जब माधव नेपालका कार्यकर्ता झाडु बोकेर टिचिङ अस्पताल सफाई गर्न पुगे…….

काठमाडौं । शनिबार बिहान ९ बज्दै थियो, टिचिङ अस्पतालमा केहि सरसफाई गर्ने ड्रेस लगाएका तर सुकिला मुकिला युवाहरु झुल्किए...

प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली क्षति निरीक्षणका लागि मनाङमा

मनाङ । बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार...

जापानी सहयोग १६ लाख डोज खोपको पहिलो खेप नेपाल आइपुग्यो

काठमाडौं । जापानले घोषणा गरेको अनुदानको १६ लाख डोज अस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुगेको छ । शनिबार बिहान...

बेपत्ता जयसिंहको परिवारलाई आर्थिक सहयोग

दार्चुला । घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने...

बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए...

मकवानपुरमा नागरिकता लिने बढे, राहदानी लिने घटे

मकवानपुरमा गत आर्थिक वर्ष २०७७/७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

खोप केन्द्र थप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा...

ओलीले जति गाली गरेपनि पार्टी एकताकै पक्षमा लागिरहन्छुः माधव नेपाल

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफु पार्ट एकताका पक्षमा लागिरहने बताएका छन् ।...

७२ हजार घुससहित बुढानिलकण्ड नगरका सब इञ्जिनियर पौडेल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई पक्राउ गरेको...

गुडिरहेको कारमा अचानक आगो लाग्यो, विद्यार्थी नेता लामिछाने घाइते

काठमाडौँ । शंखरापुर–३ बोझिनीमा गुडिरहेको सवारीमा एक्किास आगलागी हुँदा चालक राजकुमार लामिछाने घाइते भएका छन् । शनिबार साँखुबाट बोझिने...