Category: समाज/राजनीति
काँग्रेस सभापतिमा चुनाव लड्ने सुजाता कोइरालाको घोषणा, ‘बाउको बिँडो थाम्ने’
मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने...
नोक्सानी घटाईरहेको चन्द्रागिरि हिल्सलाई ‘वर्ल्ड बुक अफ रेकर्डस्’ सम्मान
काठमाडौँ । काठमाडौँ उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित...
राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
काठमाडौं । प्रदेश १ का विपक्षी गठबन्धन आवद्ध दलहरुले नेकपा(एस)को संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका...
अनेरास्ववियू गण्डकी प्रदेशले उत्पादनसँग जोडिन कृषि फर्म खोल्ने
काठमाडौं । अनेरास्ववियू गण्डकी प्रदेश कमिटीको अध्यक्षमा ठाकुर पराजुली चयन भएका छन् । प्रदेश कमिटीको पहिलो बैठकले पराजुलीको नेतृत्वमा...
एमाले उपाध्यक्ष भिम रावलद्धारा राजीनामा !
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष डा. भिम रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट लिखित राजीनामा दिएका छन् । अध्यक्ष केपी ओलीले...
राष्ट्रपतिको धार्मिक भ्रमणः लुम्बिनी घुमेपछि भैरहवामा साढे दुई अर्बको वुद्ध मुर्ति उद्घाटन
भैरहवा । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार लुम्बिनी जाँदैछिन् । बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी...
एकिकृत समाजवादी पहिलो पार्टी बन्छः मेटमणी चौधरी
काठमाडौं । नेकपा(एकिकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनमा आफुहरुको पार्टी देशको पहिलो र शक्तिशाली...
४३ वर्षपछि सम्पन्न हुँदैछ लुम्बिनी गुरुयोजना, अझै साढे ७ अर्ब चाहिने
बुटवल । लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद्...
धार्मिक भ्रमणमा राष्ट्रपति भण्डारी, मुक्तिनाथ मन्दिरमा पूजाअर्चना
मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी...
प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री, गठबन्धन काँचो धागोले बनेको होइनः अध्यक्ष नेपाल
मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको...