Category: समाज/राजनीति
सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पु¥याइन्छः ऊर्जामन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छिन्...
सप्तरीबाट सुरु भयो सुकुम्बासीलाई लालपुर्जा दिने अभियान, पुषभित्रै सबैले जग्गा पाउने
सप्तरी । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाँउ ब्लकमा रहेका भू्मिहिनहरुलाई आज...
सिटामोल र जीवनजलको अभावमा छट्पटाउने कर्णाली अब डाक्टर सप्लाइ गर्छ
काठमाडौँ । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस...
नेपालमा २ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि
काठमाडौं । नेपाल कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित २ जना फेला परेका छन् । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको...
राष्ट्रिय बाघ गणना सुरू, एउटा बाघ गन्न डेढ लाख खर्च हुने
काठमाडौं । नेपाल सरकारले आइतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण, २०२२ प्रारम्भ गरेको छ । सरकार (सचिवस्तर)को गत असोज १७ गतेको...
६९ लाख नगद रकमसहित एक पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी...
चीनसँग बिआरआई सम्झौता मेरै नेतृत्वमा भएको हो, यसपाली महामन्त्रीमा चुनाव लड्छुः डा. महत
डा. प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । उनी नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो...
कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन, महामन्त्रीमा हारिन् रेखा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार...
नेपाल र कतारबीचको श्रम सम्झौता पुनरावलोकन हुने, बढ्ला त न्युनतम तलब ?
काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समिति चौथो बैठकमा सन्...
प्रधानन्यायधिश चोलेन्द्र शमशेर विरुद्ध महाअभियोगको तयारी भैरहेको सत्तारुढ सांसदको खुलासा
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका सांसद राम नारायण विडारीले प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग लगाउने...