Category: समाज/राजनीति
यी हुन महानगर र उप महानगरपालिकामा एकिकृत समाजवादीका उम्मेदवार
काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले महानगर र उप महानगरपालिकामा आफ्नो पार्टीका उम्मेदवारहरुको टुंगो लगाएको छ । समाजवादीले पोखरा महानगरपालिकामा...
शिक्षामन्त्रीले अर्थमन्त्री गुहारे, ‘काम गर्न बजेटै पुगेन, संविधानले भनेजति चाहियो’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् ।...
पोखरामा अर्का विवादास्पद पात्र बने एमालेको मेयर उम्मेदवार, जातिय विभेदको आरोप
काठमाडौं । एमालेले पोखराको मेयरमा जातिय विभेदका आरोपीलाई मेयरको उम्मेदवार बनाएको छ । यस अघि मेयरको उम्मेदवार बनाईएका दिपक...
‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति
काठमाडौँ । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख...
स्थानीय निर्वाचन: आज मनोनयनको अन्तिम दिन
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज मनोनयन दर्ता गर्ने अन्तिम दिन हो । निर्वाचन...
केशव स्थापीतलाई काठमाडौंको मेयर उठाउने एमाले निर्णय
काठमाडौं । नेकपा एमालेले केशब स्थापीतलाई काठमाडौं महानगरपालिकाको मेयर उठाउने भएको छ । ओलि निवास बालकोटमा बसेको सचिवालय बैठकले...
संखुवासभा गठबन्धनमा कुरा मिल्यो मिल्यो, समाजवादीलाई एक प्रमुख र २ उपप्रमुख
काठमाडौं । संखुवासभा जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा मिलेको छ । कुल १० स्थानीय तहमध्ये ७ वटामा तालमेल...
धरान ४ का अध्यक्ष एमाले छाडेर एकिकृत समाजवादीमा
काठमाडौं धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष मानबहादुर राई एमाले छाडेर एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । पुनः वडा अध्यक्ष बन्न...
पोखराको मेयरमा एकिकृत समाजवादीका धनराज आचार्य उम्मेदवार, एमाले गढ भत्काउने जिम्मेवारी
काठमाडौं । नेकपा(एकिकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पाँच दलिय गठबन्धनमा पोखरा...
हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट एकिकृत समाजवादीकी मीना लामा उम्मेदवार
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले हेटौँडा उप महानगरपालिकाको मेयरमा मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ...