Category: समाज/राजनीति

महिलाहरु आर्थिक रुपले पनि शसक्त हुनुपर्छः खड्का

काठमाडौं । संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खडकाले महिलाहरु आर्थिक रुपले पनि शसक्त हुनुपर्ने बताएकी छिन् ।...

भावी प्रधानमन्त्री प्रचण्ड नै होः शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उप महासचिव शक्ति बहादुर बस्नेतले भावी प्रधानमन्त्री प्रचण्ड नै भएको बताएका छन् ।...

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिइने

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि...

मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी...

भरतपुर महानगरले दियो दुई सय ७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४...

अर्घाखाँचीमा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा गौतम सर्वसम्मत

काठमाडौं । नेकपा( एकीकृत समाजवादी) अर्घाखांची जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा केन्द्रीय सदस्य मोहन गौतमलाई सर्वसम्मत सिफारिस गरेको छ।...

काठमाडौंको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साइट चाहिँदैन, १० लाख बंगुर पालौं

काठमाडौं । नेकपा(एमाले)का नेता तथा पूर्व मन्त्री शेर बहादुर तामाङले काठमाडौं उपत्कायको फोहोर व्यवस्थापनको उपाय आफुसँग रहेको दावी गरेका...

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप

काठमाडौं । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना...

५ लाख जरिवानाको त्रासमा १ हजार ३६६ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

सप्तरी । निर्वाचन खर्च विवरण नबुझाउने सप्तरीका १ हजार ३ सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन्...

विश्व ‘हरित ऊर्जा’ प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएकी...