Category: समाज/राजनीति

शिक्षा क्षेत्रमा सहि ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सक्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।...

बलि दिन भारत पुर्याइएकी बालिकाको उद्धार, घटनामा संलग्न ६ जनालाई पक्राउ

काठमाडौं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा...

सवारी दुर्घटना बढ्न थालेपछि सडकमा पार्किङ गर्न निषेध

अत्तरिया । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले...

आमबाडीका अमर विश्वकर्मा ८१ वर्षको उमेरमा बने जग्गाको मालिक

दमक । झापाको दमक–१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसकेका थिए ।...

सामाजिक सुरक्षामा झण्डै ४ लाख श्रमिक समेटिए, बागमती प्रदेशबाट मात्रै २ लाख ९९ हजार

काठमाडौं । योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै ४ लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको...

लापरवाहीका कारण सङ्कटमा छन् झलनाथ खनालले सम्झिएका असला

गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे...

नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ सुरु, १३ देशका उच्च अधिकारी र विज्ञको सहभागि

काडमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ नामको दुई दिने सम्मेलन सुरु भएको छ ।...

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष...

जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा...

नानुकाको बैंक खाताको विवरण सार्वजनिक, गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई उजुरी

काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छिन्...