Category: समाज/राजनीति

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना, बिहीबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर

काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या...

धाप बाँधबाट छोडेको पानीले वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्छः सिंचाइमन्त्री लिङ्देन

काठमाडौं । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल र उपाध्यक्षमा गोविन्द गिरी विजयी

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । फागुन ५ गते...

१५ वर्षपछि देशैभरका क्याम्पसमा चैत ५ गते एकै पटक स्ववियु चुनाव, आयो कार्यतालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद...

फागुन २७ गते हुने राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।...

म्याद नाघेका २ हजार ७५७ कार्टुन बियर बरामद, भोजभतेर तथा रात्रिकालीन रेस्टुरेन्टमा पुग्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख रुपैयाँ बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र...

प्रदेशसभा सदस्यको कुन बैंकमा खाता खोल्नेबारे विवादले बैठक नै अवरुद्द

महेन्द्रनगर । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई...

काँग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित...

काठ मेयर बालेनलाई साढे ७ लाख जरिवाना नलिन सर्वोच्चको आदेश, आयोगसँग मागियाे जवाफ

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश...

मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउँछुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन् ।...