Category: समाज/राजनीति

रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक, कोको परे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको...

प्रधानमन्त्री-राष्ट्रपतिबीच भेटवार्ताः दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री...

भीम रावलले आत्मालोचना गर्नुपर्छः उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले आत्मालोचना गर्नुपर्ने बताएका छन् । धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै...

देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही...

डा. स्वर्णिम वाग्ले तनहुँबाट चुनाव लड्ने, रमेश खरेललाई बारा

काठमाडौं । काँग्रेस छाडेका डा. स्वर्णिम वाग्लेले तनहुँबाट प्रतिनिधी सभाको उप निर्वाचन लड्ने भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र...

अर्थशास्त्री वाग्लेले छाडे कांग्रेस, रबि लामिछानेको घण्टी पार्टीबाट तनहुँमा चुनाव लड्ने

काठमाडौं । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भने, “विसं...

५० हजार घुससहित वडा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का...

अब देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको छः प्रधानमन्त्री दाहाल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल...

‘व्यवस्था बदलिँदा पनि बदलिएन बादी समुदायको अवस्था’

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउथ्यो। हाल उनको दिनचर्या फेरिएको छ...

मिटरब्याजी पीडितको समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बिहिबारको बैठकको शून्य समयमा सांसद जगप्रसाद...