Category: समाज/राजनीति
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन् ।...
वर्षाले सगरमाथा आरोहणमा अवरोध, अनुकूल मौसमको प्रतीक्षामा सयौँ आरोही
काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म...
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य...
टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत...
नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेसहित ८ जना पक्राउ, १०६ ले दिए २३ करोड ठगिएको उजुरी
काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म ८ जनालाई पक्राउ गरी अनुसन्धानको...
रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको सुझाव
गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन्...
बाजुरामा ४.१ रेक्टरस्केलको भूकम्पको धक्का
काठमाडौ । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...
माधव नेपाल भन्छन्ः रास्वपालाई सरकारमा ल्याउनुपर्छ
काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रास्वपालाई पनिप सरकारमा ल्याउनुपर्ने बताएका छन् । कैलालीमा...
मोबाइल स्वीच अफ गरेर टोप बहादुर रायमाझी वेपत्ता, कानुनलाई सघाउने एमाले निर्णय
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा अर्घाखाँचीका सांसद टोप बहादुर रायमाझी मोबाइल स्वीच अफ गरेर...
दार्चुलामा हिमपहिरोमा परेकालाई भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता
खलङ्गा । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा...