Category: समाज/राजनीति
उपराष्ट्रपतिमा यादव विजयी
काठमाडौं । जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्...
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु, केहीबेरमै नतिजा आउने
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद्...
उपराष्ट्रपति पद निर्वाचनमा प्रधानमन्त्री दाहालद्वारा मतदान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको...
क्रीकेट टिमका सबै खेलाडीलाई ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । सरकारले युएईलाई हराउँदै विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई ३-३लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।...
सेवाग्राहीलाई शीघ्र झन्झटरहित सेवा प्रवाह गर्न भूमि व्यवस्था मन्त्रालयको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका...
महिला कर्मचारीमाथि अनैतिक कार्य गर्ने कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा
चितवन । कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक...
म्याग्दीमा एनआईसी एसिया बैंकका मेनेजरमाथि कुटपिट
म्याग्दी । म्याग्दीमा एनआईसी एसिया बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । चैत २ गते गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी...
युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनौटमा, रच्यो इतिहास
काठमाडौं । युएईलाई ९ रनले हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल...
बिहे गर्ने जोडीलाई वडाले १० हजार पुरस्कार दिने, तर यस्ता छन् सर्त
काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार पुरस्कार दिने निर्णय गरेको...
पर्सामा २६ किलो गाँजासहित ४ पक्राउ
पर्सा । प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२...