Category: समाज/राजनीति
४६ वर्षपछि पाए २३० घरपरिवारले जग्गाधनी पुर्जा
काभ्रेपलाञ्चोक । ४६ वर्षपछि धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका २ सय ३० घरपरिवार ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी...
अनुसन्धान प्रभावित गर्न नेताहरुले दौडधुप गरेः एकिकृत समाजवादी
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित गर्न नेताहरुको दौडधुप सुरु भएको आरोप लगाएको छ ।...
तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं । तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका...
भ्रष्टहरुलाई कुनै हालतमा छाड्नै हुन्नः माधव नेपाल
काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टहरुलाई कहिँ गए पनि छाड्न नहुने बताएका छन् । नक्कली भूटानी शरणार्थी...
सरकारले राम्रा काम मात्रै गर्छ, नराम्रोबारे सोचेकै छैन्ः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति...
‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’, सांसद सुवेदी
काठमाडौं । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। संघीय संसद्, प्रतिनिधिको आजको बैठकको शून्य...
शरणार्थी प्रकरणमा फरार रायमाझी एमालेबाट निलम्बित, आत्मसमर्पण गर्न निर्देशन
काठमाडौं । नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणका अनुसन्धानमा सहयोग पुर्याउन अनुसन्धान...
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही सम्बन्धमा संसद्लाई जानकारी गराउन राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही सम्बन्धमा संसद्लाई जानकारी दिनुपर्ने...
पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ल्याइयो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बुधबार जिल्ला प्रहरी परिसर...
पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा
काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही...