Category: समाज/राजनीति
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छः मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा...
अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै
काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ ।...
अख्तियारद्वारा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको...
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन बन्यो मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज...
ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउ
काठमाडौं । प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौंमा...
लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।...
ल्यापटपलगायत चोरीका सामानसहित सुबोध श्रेष्ठ र रोशनी महर्जन पक्राउ
काठमाडाैं। प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौंमा ल्याई...
वानएक्स बेटको प्रचार गर्ने थप एकजना युट्युबर पक्राउ
काठमाडाैं । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...
सडकले मासियो दर्जानौ सम्पदा
गलकोट । बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ । सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा...
आर्थिक विकासमा सहयोग पुग्ने बजेट ल्याउन स्थानीय तहलाई सुझाव
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, पूर्वाधार निर्माणमा शीघ्रता, विपद् व्यवस्थापन...