Category: समाज/राजनीति

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो...

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन्। इटालीको रोममा...

कोसी प्रदेशः  सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडाैं । कोसी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको...

श्रमिकको साथी श्रमिक नै हुनुपर्छ- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

काठमाडौं । गैरआवासयि नेपाली संघ रअन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिँदै छ । निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न...

सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर...

प्रसूति गृहका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन, महानगरले गरायो खाली 

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ ।...

गाउँमाभन्दा राजमार्ग केन्द्रित स्थानीय तहमा जनसङ्ख्या बढ्दो

दमाैली । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी...

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

खजुरा । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ...

राजमार्ग केन्द्रित स्थानीय तहमा जनसंख्या बढ्दो, ६ पालिकाको जनसंख्या ऋणात्मक

दमौली । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी...

साउनको दोस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडाैं। सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ। भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र...