Category: समाज/राजनीति

नापतौलमा अनियमितता गर्ने  १४ सय व्यावसायिक प्रतिष्ठान कारबाहीमा

वाग्मती । नापतौलयन्त्रको  तोकिएको समयमा  नवीकरण नगराउने  र  तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक  तथा व्यावसायिक...

लघुवित्त पीडितको नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा बुधबार लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोड्न खोज्ने केही प्रदर्शनकारीलाई...

चितवन प्रहरीद्वारा हराएका ३४६ वटा हराएका मोबाइल फेला पारी फिर्ता

काठमाडाैं। जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका ३ सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता...

खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडाैं। निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही १५ हजार रूपैयाँ जरिवाना गर्ने भएको छ । तोकिएको...

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री दाहाल

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको...

प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ

गलकोट । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई...

ज्येष्ठ नागरिक भन्छन्,“भत्ता नै बुढेसकालको सहारा”

तनहुँ । “कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्याे र गएँ पनि,” भानु...

त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

काठमाडौं। अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेलाई दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण...

काठमाडौंमा आपराधिक गतिविधि बढ्दो

काठमाडौं । काठमाडौंमा प्रत्येक वर्ष अपराधको संख्या वृद्धि हुँदै गएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष...

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले...