Category: समाज/राजनीति

कास्कीको किम्रोङखोला पहिराले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

कास्की । अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका...

सालका कडीसहित ३ जना पक्राउ

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका...

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै

काठमाडौं । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ...

विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छः सांसद चौधरी

काठमाडौं । प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउछन्। खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक–पटक सरकारको ध्यानाकर्षण गराएका...

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक...

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

काठमाडौं । अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।...

मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’को साझेदारमा वृज सिमेन्ट

काठमाडौं । विगत ७ वर्षदेखि मिस वर्ल्डको साझेदारको रुपमा रहेका वृज सिमेन्टले यो वर्ष समेत मिस वर्ल्डको प्रायोजन गर्ने...

जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियानः अध्यक्ष नेपाल

मनहरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु...

उच्च अदालत सुर्खेत जुम्ला इजलासमा ‘भर्चुअल’ बकपत्र सेवा

जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला इजलासले अब ‘भर्चुअल’बाट बकपत्र सेवा सुरु गर्ने भएको छ । यही असोज महिनादेखि...

विपन्न समुदायमा सामाजिक रूपान्तरणको आवश्यकता छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने...