Category: समाज/राजनीति
कोशी प्रदेश सरकार गठनको एक सय दिनको उपलब्धि
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरिएका कामको उपलब्धि सार्वजनिक...
राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत
चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ ।...
सवारीसाधनको भाडादर घट्यो
खोटाङ, । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको...
थारू गाउँमा बडघर भल्मन्साका महिला नेतृत्व चयनमा न्यून
टीकापुर । कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेको छ ।...
ओलीलाई प्रचण्डको प्रतिवद्धताः नीति तथा कार्यक्रम र बजेट जनमुखि आउँछन्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका...
सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी , कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं। साताको तेस्रो कारोबारको दिन पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावला सुनको मूल्य प्रतितोला १ लाख...
नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग
नेपालगञ्ज । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ...
भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु...
पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो
दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ। अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको...
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
काठमाण्डौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा...