Category: समाज/राजनीति

रात्रिकालीन व्यवसायीले भनेः पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने व्यवसाय बन्द गर्छौ

काठमाडौं । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले थप पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।...

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा...

आर्थिक क्रियाकलापप्रति आकर्षित गर्ने अभियानहरु सञ्चालन गर्नुपर्छ : पूर्वप्रमुख आयुक्त बास्कोटा

काठमाडौं । संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंं स्थानमा

काठमाडौं । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम...

मन्त्रालयका राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैलाइरहेका छन् : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने...

सडक विस्तारका क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । सडक...

डिम्याट खाता नवीकरण गर्न हिमालयन क्यापिटलको आग्रह

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले हिमालयन बैंक, साविक सिभिल...

विशेष अदालतका तीन न्यायधिस विरुद्ध न्यायपरिषदमा उजुरी, मुद्दा नम्बर ०७९-CR-००४५ मा चलखेलको आरोप

काठमाडौं । विशेष अदालतका न्यायधिशहरु टेकनारायण कुँवर (अध्यक्ष), मुरारीबाबु श्रेष्ठ (सदस्य) र रितेन्द्र थापा (सदस्य) विरुद्ध न्यायपरिषदमा उजुरी परेको...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि...

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित...