Category: समाज/राजनीति

पटक-पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने १ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै ५ लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरी...

पहिरोमा परी ज्यान गुमाएका ११ परिवारलाई २ लाख राहत

बागलुङ । गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत...

सरकारद्वारा सिफारिस राजदुतबिरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान

काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । मंगलबार संसद...

मधेसका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका...

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...

भासिएको दाउन्ने सडक पुन: सञ्चालनमा

काठमाडौं । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा भासिएको दाउन्ने सडक खण्ड सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात...

फरार प्रतिवादीबाट उठ्यो एक वर्षमा साढे ६ करोड बढी राजस्व

सुनसरी । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा ६ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला...

लायन्स क्लबले गर्‍याे गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई सहयोग

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ...

यातायात कार्यालय मलङ्गवाले उठायाे ६ करोड बढी राजस्व

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।...