Category: समाज/राजनीति
प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छ: गगन थापा
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार...
अर्थ मन्त्रालयका २ सहसचिवले रोजे महाशाखा, वैदेशिकमा धनिराम बजेटमा श्रीकृष्ण
काठमाडौं । अर्थ मन्त्रालयको २ सहसचिवले महाशाखा रोजेका छन् । सहसचिवहरु धनिराम शर्मा र श्रीकृष्ण नेपालले महाशाखा रोजेका हुन्...
मुलुकमा सदाचारका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध छ : कानूनमन्त्री चौरसिया
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका...
सांसद ढकाल बोल्दै गर्दा माइक काटिएपछि संसद अवरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा माइक काटिएपछि संसद अवरोध भएको छ । ढकालले सडक...
पटक-पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको...
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने १ पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै ५ लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरी...
पहिरोमा परी ज्यान गुमाएका ११ परिवारलाई २ लाख राहत
बागलुङ । गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत...
सरकारद्वारा सिफारिस राजदुतबिरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान
काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । मंगलबार संसद...
मधेसका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका...
भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...