Category: तस्बिर

मनाङमा पर्यटक

मनाङ । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१, तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा डाँफेलेक ।

प्रसिद्ध भैरवीदेवी मन्दिर

नुवाकोट । विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर । राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर...

सेताम्य पाथीभरा मन्दिर परिसर 

ताप्लेजुङ । हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको...

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौं ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने...

कुनै बेलाको भैँसी गोठ, बन्यो पर्यटकीय स्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । कुनै समय यहाँ भैँसीका गोठ...

शुक्लाफाँटामा कृष्णसार उल्लेख्य वृद्धि, अन्य स्थानमा स्थानान्तरण गर्ने तयारी

दोधारा चाँदनी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढ्दै गएको छ । विसं २०६९...

कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो २ सय ४५ मिटर अग्लो बुद्धको मूर्ति बनाइने

कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र २ सय ४५ मिटर...

सिमलका रुखमा काकाकुल चरा

पर्वत । फलेवास जङ्गलमा सिमलको रुखमा बसिरहेको काकाकुल चरा । गाउँघरतिर यसलाई सर्प खाने चरा पनि भन्ने गर्छन् ।

शुक्लाफाँटामा मयूर नाच्दै

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटामा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो ।

माछापुच्छ्र्रे

कास्की । माछापुच्छ्र्रे गाउँपालिका–१ खुमाईडाँडाबाट देखिएको माछापुच्छ्र्रे हिमाल ।