Category: तस्बिर

भोजपुरे खुकुरी बनाउँदै कालिगढ

 भोजपुर । भोजपुरे खुकुरी बनाउँदै भोजपुर नगरपालिका–५ बोखिमका कालिगड महेन्द्रकुमार विश्वकर्मा । महेन्द्र खुकुरी उद्योग दर्ता गरेर ४० वर्षदेखि...

कोमाङ गाउँ

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा...

झुल्दै गरेका धानखेती

काठमाडाैं । तारकेश्वर नगरपालिका– ६ स्थित बस्नेतटारमा किसानले लगाइएको धानखेतीमा झुल्दै गरेको धान र हरियाली दृश्य । काठमाडौँमा सहरीकरणका...

हिमालको दृष्यावलोकन

 म्याग्दी । चक्रिय अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा खुल्दै गरेको हिमालको अवलोकन गर्दै स्वदेश तथा विदेशी पर्यटक...

सिन्ती झरना

चितवन । कालिका नगरपालिका–९ मा अवस्थित सिन्ती झरना । शक्तिखोर–सिद्धी सडकखण्ड अन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि झरना...

देउतीबज्यै मन्दिरमा भक्तजनको घुइँचो

सुर्खेत । वीरेन्द्रनगर– १० मा रहेको कर्णाली प्रदेशको प्रमुख धार्मिकस्थल देउतीबज्यै मन्दिरमा शनिबार श्रद्धालु भक्तजनको घुइँचो ।

बाँसको तामा

दाङ ।  घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा घोराही –५, धर्नाका स्थानीय महिलाले बिक्रीका लागि राखेको बाँसको तामा...

राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको बाघ

सुर्खेत । भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित...

देउडा खेल्दै महिला

काठमाडौं । टुडिखेलमा शुक्रबार गौरा पर्वको अवसरमा देउडा खेल खेल्दै महिलाहरु ।

धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)को कथावाचनमा मानवसागर (फाेटाे फिचर)

काठमाडौं । हनुमन्त कथावाचन गर्नका लागि शुक्रबार नेपाल आएका बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरधाम सरकार)को कथा वाचनमा...