Category: तस्बिर
साउनको अन्तिम सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो (फाेटाेफिचर)
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ...
पानी परेपछि काठमाडौं उपत्यका (फोटोफिचर)
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो वर्षा भएको छ । वर्षासँगै आम नागरिकहरुको जनजीवन प्रभावित बनेको हो ।कामबाट घर...
गुल्जार कश्मिरी बजार, भीडभाड चुरापोते पसल (फोटोफिचर)
काठमाडौं । इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा...
सौर्य एयरलाइन्स दुर्घटनाका केही तस्बिरहरु (फेटो फिचर)
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन...
साउनको पहिलो सोमबार आज, पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)
काठमाडौं । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई...
मौलिक नेपाली रेस्टुराँ ‘दाउरा चुलो’, जहाँ पाइन्छ घरकै स्वादमा विभिन्न परिकार (फाेटाे फिचर)
भक्तपुर । पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’ शुद्ध नेपाली स्वादमा मौलिक खानेकुरा पस्कने रेष्टुराँ हो । कालिज, लोकल भाले, खसी–बोकाका...
चण्डिका भट्टको अक्षमताले जनतालाई सास्ती, बिहानै सरकारी पम्ममा डेढ किलोमिटर लाइन
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्ट निगम नेतृत्वमा असफल बन्न थालेका छन् । भट्ट कार्यकारी निर्देशक...
बेगनास ताल
कास्की । पोखरा महानगरपालिकामा अवस्थित दोस्रो ठुलो बेगनास ताल । पछिल्लो समय यस तालमा पर्यटक आगमन वृद्धि भएको छ...
हाते पङ्खा बनाउँदै
सुनसरी । इनरुवा–२ का महम्मद इस्ताक खान गर्मीमा उपयोग हुने हाते पङ्खा (बेना) बनाउँदै । शारीरिक रुपमा अपाङ्गता उनले...
तप्राङ गाउँ
कास्की । मादी गाउँपालिका–६ स्थित तप्राङ गाउँ । तप्राङ हुँदै पर्यटकीय क्षेत्र सिक्लेस पुग्न सकिन्छ ।