Category: तस्बिर
३५ तस्बिरमा हेर्नुहोस् पूर्वकै ठूलो व्यापार मेला ‘विराट एक्स्पो’
विराटनगर । पूर्वको सबैभन्दा ठूलो व्यापार मेला विराटनगरमा जारी छ । मोरङ व्यापार संघको आयोजनामा सुरु भएको सो एक्स्पोको...
किसानलाई गहुँबाली भित्र्याउन चटारो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान खेतमा पाकेको गहुँ काट्दै ।
मौलिक पञ्चेबाजा
पाल्पा । रामपुर क्षेत्रमा बजाइने मौलिक पञ्चेबाजा । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा नगरपालिका तथा वडाले सहयोग गरिरहेको छ...
झापाको दमकमा निर्माणाधिन ढेड अर्बको भ्यूटावर
दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा...
बिक्री गर्न अल्लो खलङ्गा बजार लगिँदै
दार्चुला । नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै । जङ्गलमा पाइने अल्लो...
धातुमा खोपेर चित्र बनाउँदै कालिगढ
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- १०, झलारीका रामबहादुर विष्ट धातुमा खोपेर चित्र बनाउँदै । तामालगायत धातुमा खोपेर चित्र बनाउने विष्ट...
पोली हाउसमा तयार गरिएको उखुको बेर्ना
कञ्चनपुर । बेलौरी नगरपालिका हात्तीबोझाका किसान असारे बडायकले पोली हाउसमा तयार गरिएको अर्लिजातको उखुको बेर्ना ।
कर्णालीमा पुल नहुँदा नागरिकलाई सास्ती
कैलाली । टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक । डुङ्गाको माध्यमबाट दैनिक...
जन्ती ढुङ्गा र टिकटक बनाउनेको भीड
दाङ । तुलसीपुर उपमहानगरपालिका– १३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका जन्ती ढुङ्गाहरु । त्यहाँ कुनै समय जन्ती...
सुर्योदयको दृश्य
कञ्चनपुर । मंगलबार बिहान शुक्लाफाँटा नगरपालिका-२ रानीपुरबाट देखिएको सुर्योदयको दृश्य ।