Category: तस्बिर

ग्याँसको चटाराे

तनहुँ । व्यासनगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्याँस लिन लामवद्ध सर्वसाधारणहरु

व्यावसायिक मौरीपालन

दाङ । शान्तिनगर गाउँपालिका– २ स्थित महेश थारुले गरेको व्यावसायिक मौरीपालन ।

उपकरण जडान

रसुवा । उत्तरी रसुवामा निर्माणाधिन १११ मेगा वाट क्षमताको रसुवागढी जल विद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान कार्य तीव्रगतिमा अगाडि...

चित्रा बुन्दै

ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङ नजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातीको निकालोबाट चित्रा बुन्दै एक पुरुष । चित्रा गाईभैँसी तथा...

नेपाली हाते कागज बनाउँदै महिला

 फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ बतासे डाँडामा लोक्ताबाट बनाएको नेपाली हाते कागज बनाउँदै महिला । नेपाली कागज स्वादेश...

मनै लोभ्याउने गडविजुला ताल

कृष्णपुर नगरपालिका–२ मा रहेको गडविजुला ताल । तालमा मानव अतिक्रमण बढेपछि तालको क्षेत्र खुम्चिदै जान थालेको छ । राजेन्द्रप्रसाद...

उखुको जुस बिक्री गर्दै

कपिलवस्तु । शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै रामकृष्ण टेवट । टेवटले गर्मीयाममा उखुको जुस बिक्री गरेर...

चैते धान

नुवाकोट ।  बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा किसानले खेतमा लगाएको चैते धान । सिँचाई कुलोको सहजता भएसगैँ यहाँका किसानले वर्षमा दुई...

पाथीभरामा ढकमक्क लालिगुँरास, दर्शनार्थीलाई स्वागत गर्न तम्तयार छ राष्ट्रिय फूल

ताप्लेजुङ । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा...

फोहोरबाट ग्यास

देउखुरी । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४...