Category: व्यक्तिका कुरा

‘प्रदेश १ काे मुख्यमन्त्री हुन्छु, प्रदेशको नाम राख्छु र चुनाव पनि गराउँछु’ (अन्तर्वार्ता)

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको...

कर्जाजति आयातका लागि मात्र प्रवाह भयो, केही समय रोक्नुपर्छ

चालु आर्थिक वर्षका लागि सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिलाई लक्षित गरी नेपाल वर्ष राष्ट्र बैंकले १९ प्रतिशत कर्जा...

कृषि उत्पादन, व्यापार घाटा र तरलताको अन्तर सम्बन्ध

‘द विट एन्ड विस्डम अफ लि क्वान यु’ भन्ने पुस्तकबाट साभार सिंगापुरका राष्ट्रपति लि क्वान युको एउटा भनाई अत्यन्तै...

बैंकरहरुलाई डेपुटी गभर्नरको प्रश्नः एक महिना व्यवस्था गर्छु, अर्को महिना ‘देखा जायगा’ ! हैन त ?

वित्तीय संस्थाले प्रदान गर्ने ब्याजदर र विद्युत खरिद सम्झौता उस्तै हुन् । दुवै फिक्स्ड हुन्छन् । एक किसिमले माइक्रोफाइनान्स...

‘अब डिस्काउन्ट र क्यास ब्याक दिने, उधारो बीमा गर्ने कम्पनीहरुको कारोबार रोक्का गर्छाै’

मैले अर्थमन्त्रीसँग बीमा क्षेत्रका बारेमा कुरा गर्नका लागि समय मागिरहेको छु । उहाँले छिट्टै समय दिन्छु भन्नु भएको छ...

पहिलो दसैँ : शक्तिपीठ दर्शन गर्ने, जेठो दाजुबाट टीका लगाउने र शुभेच्छुकलाई जमरा लगाइदिने

दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा...

दसैँमा वृद्ध बुबाआमालाई ‘मिस’ गर्दै नागरिकको सुरक्षामा खटिनेछु

हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष...

‘एअर इण्डिया जसरी बेच्ने होइन, जनतालाई पनि १४ प्रतिशत आईपीओ जारी गर्न लागेका हौं’

भारत सरकारले राष्ट्रिय ध्वजावाहक एअर इण्डियाको पुरै स्वामित्व टाटा कम्पनीलाई बेचेको छ । अर्थात् अब एअर इण्डिया भारतको सरकारी...

‘सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउँछन्, अब कडा नियमन पनि हुन्छ’

सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ । सरकारले...

‘हाम्रै पोलमा तार टाँगेर एनटीसी, एनसेल, सीजी नेट र डिसहोमबाहेक अरूले अटेरी गरे, त्यसैले काटिदियौं’

नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी इन्टरनेट, टेलिफोन र केवल टेलिभिजन सेवा प्रदायकका लागि सरकारी समितिको सिफारिसका आधारमा...