Category: पर्यटन
नेपालीहरूमा घुम्ने संस्कृति बढ्दै
गण्डकी । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई...
थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान
काठमाडौँ । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान...
नेपाल पर्वतारोहण संघको स्वर्ण महोत्सवः विश्वभरका आरोही नेपाल आउँदैँ
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई...
रिग र तिलाचन तालमा पर्यटकको चहलपहल
ढोरपाटन । शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारी छन् रिग...
आन्तरिक पर्यटकको गन्तव्य बन्दै मनाङ
मनाङ । हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आएका छन्। उनी भन्छन्, “लामो समयदेखि मनाङ...
होटलले क्षमता विस्तार गरेसँगै बेनीमा टर्यो यात्रुका समस्या, ५ सय बढी होटलमा २ अर्बको लगानी
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ...
पर्यटन प्रर्वद्धनका लागि ‘बुलेट राइडर’को समूह ढोरपाटनमा
गलकोट । पर्यटन पर्वद्धनका लागि काठमाडौंबाट ‘बुलेट राइडर’को समूह शनिबार साझा ढोरपाटन आएको छ । नेपालको आन्तरिक पर्यटन प्रर्वद्धन...
पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मामा
पर्वत । शाहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो केही समययता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ। विभिन्न...
महासचिव गुटेरेसको लुम्बिनी भ्रमणः विश्वभर शान्ति प्रवाह हुने अपेक्षा
लुम्बिनी । संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरे। त्यस भ्रमणसँगै...
दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरे
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय...