Category: पर्यटन

नेपाल घुम्ने विदेशी १० लाख नाघे, पर्यटनमा कहाँ कहाँ भयो सुधार ?

काठमाडौँ । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको...

सन्त नेता भट्टराईको सिफारिसले राजा महाराजाको सेवासँगै पर्या–पर्यटनमा जमेका न्यौपाने

चितवन । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो...

हिमालय एअरलाइन्सद्धारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । हिमालय एअरलाईन्सले डिसेम्बर २८...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी ।  पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी...

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिनुपर्छः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग मन्त्री डा. प्रकाशशरण महतलाई भेटी होटल...

३० करोड कमिसनको गन्धपछी नयाँ जहाज खरिदमा प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिदमा चासो देखाएका छन् । सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको...

जहाज खरिदमा कुनै कमजोरी नहोस्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि...

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज

कञ्चनपुर । गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे...

नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै

काठमाडौं । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना

डुम्रे । तनहुँको भानु नगरपालिका–१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको...