Category: Other Main

राष्ट्रपतिको बङ्गलादेश भ्रमणमा तीन सम्झौता हुने, के केमा हुँदैछ हस्ताक्षर ?

राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना...

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

  पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता,...

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढेको जानकारी पाएको छुः दुर्गा प्रसाई

प्रस्तावित ‘बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’ले चिकित्साशास्त्रको स्नातक तह ९एमबिबिएस० का लागि छिटो सम्बन्धन प्रदान गर्न...

दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकारः महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । पत्रकारसँगको...

युवा संघको राष्ट्रिय भेला चैत ७ गते, नयाँ नेतृत्व छान्ने

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल निकट युवा संघले चैत ७ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ...

माधव नेपाल पक्षको राष्ट्रिय भेला सकियो, यस्ता छन् १७ बुँदे घोषणा पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै...

एमाले फुट्दैन, हिम्मत हुनेले कारवाही गरुनः माधव नेपाल

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमारले पार्टी नफुट्ने घोषणा गरेका छन् । राजधानीमा आयोजीत दुई दिने राष्ट्रिय कार्यकर्ता...

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार भत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ ।...

माधव समुहको निष्कर्षः ओलीसँग नझुक्ने

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग नझुक्ने निष्कर्ष निकालेको छ । राजधानीमा जारी दुई...

एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको...