Category: Other Main

नेकपाको एकता सम्भव छैन : महेश बस्नेत

काठमाडौं । नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।...

पार्टी आधिकारिकताका सबै प्रमाण हामीसँगै छः नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  माधव-प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने...

सरकारले गठन गर्यो वार्ता टोली, विप्लव समूह पनि टोली गठनको तयारीमा

  काठमाडौं । नेपाल सरकारले प्रतिबन्धित ने.क.पा नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि टोली गठन गरेको छ ।...

३५ वर्षपछि लामोसाँघु–जिरी सडक कालोपत्रे हुँदै

  दोलखा । लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ ।...

केहि दिनमै हामीले पार्टीको आधिकारीकता पाउँछौं

काठमाडौं । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले केहि दिनमै निर्वाचन आयोगले आफुहरुलाई आधिकारीकता दिने बताएका छन् । राजधानीमा...

विप्लव समूहको प्रतिबन्ध हटाउने तयारी भैरहेको छ : मन्त्री गुरुङ

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी...

दुर्गा प्रसाईको क्यान्सर अस्पताल ओलीले उद्घाटन गर्ने, ६ अर्ब लागत

झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार...

वि.सं. २०७८ मा तीन दशैँ, पञ्चाङ्ग निर्णायक समितिले गर्यो स्वीकृत

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते...

एमसीसी पास हुँदैन, राष्ट्रपतिलाई हटाउँदैनौंः भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले संसदबाट...

चितवनका ३७ हजार सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया सुरु

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् ।...