Category: Other Main

चैत १ गतेदेखि सञ्चालनमा आउँदै पोखराकोअन्नपूर्ण केबलकार

पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने...

दुई वर्षभित्र कर्णालीका सबै घरमा बिजुली, ५५% ले उपभोग गर्छन् निःशुल्क विद्युत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ ।...

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड

कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच...

ईपीएसका लागि भाषा परीक्षाको आवेदन खुल्यो, नौ हजार ६५४ नेपाली कोरिया जान पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले सूचना...

निर्माण व्यवसायी महासंघमा पुनः रबि सिंह निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् । अर्का प्रत्यासी निकोलश पान्डे र...

एमालेका सांसदको नाराबाजीपछि सभामुखको विशेष रुलिङ –सदन चलाउन सहयोग गर्नुस्

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गरेका...

जनताको जग्गा किर्ते गरि आफन्तको नाममा ल्याउने एमालेबाट निर्वाचित वडा अध्यक्ष पक्राउ

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ...

४१ दिनपछि गौतम बुद्ध बिमानस्थलबाट बायुवसेवा निगम, जजिरा एयर र थाई स्माइलले उडान थाल्ने

काठमाडौं । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ ।...

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा तेश्रो विश्व युद्धको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेश्रो विश्व युद्धको चेतावनी दिएका छन् । रुस र युक्रेनबीच जारी युद्धमा अमेरिकी...

प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक नियन्त्रणमा

काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...